दफा ४४
कारणीले गरेको लिखत मान्य हुने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत कारणी स्वयम्ले आफ्नो दस्तखतबाट लेखिएको कुरा प्रमाणित भएमा त्यस्तोलिखत कानून बमोजिम मान्य हुनेछ ।